नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु (फोटो/भिडियोसहित)
यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।

त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।




Via :news 24

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home