विश्व चर्चित फुटबलर लियोनेल मेस्सी नेपाल आउँदै
काठमाडौँ । विश्व चर्चित फुटबल स्टार लियोनेल मेसीलाई नेपाल
भित्र्याउन युनिसेफले प्रयास थालेको छ । फुटबलरका अलावा सामाजिक काममा पनि
सक्रिया मेसीले २ वर्ष अघि नेपालमा गएका ७ दशमलव ६ रेक्टरको विनाशकारी
भूकम्पपछि यूनिसेफको मातहतमा रहेको मेसिको लियो फाउण्डेसनले नेपालका ८
जिल्लाका १४ वटा स्वास्थ्य चौकी निर्माण सहितको सामाजिक कार्यएक्रम लाई
तिब्रता दिइरहेको र हाल उक्त कार्यक्रम अन्तिम चरणमा पुगेको बताइएको छ ।
मेसिको लियो फाउण्डेसनले नेपालका ८ जिल्लाका १४ वटा स्वास्थ्य चौकीको उद्घाटनका लागी मेसीलाई ल्याउने प्रयास भइरहेको यूनिसेफ नेपालकी संचार प्रमुखले जानकारी दिइन् । मेसीलाई नेपाल आउन पत्राचार गरिसकिएको र कारणवश उनी आउन नसके भिडियो कन्फ्रेश मार्फत भएपनि उद्घाटन गरिने बताइएको छ ।

Labels: news

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home