सलमानको मात्र होइन अक्षयको पनि रबिना टन्डनसँग हुनै लागेको बिहे टुटेको थियो
एजेन्सी- चर्चित नायक अक्षय कुमारले नायिका रबिना टन्डनसँग कुनै समय
लामो समय प्रेममा परेका थिए । बताइए अनुसार फिल्म मोहरामा यि दबैले सँगै
काम गरेपछि नजिकिएका थिए ।यी दुईबिच तीन वर्षको सम्बन्ध रह्यो ।

रबिनाले एक अन्तर्वार्तामा अक्षयसँग मन्दिरमा गोप्य रुपमा इन्गेजमेन्ट गरेको कुरा बाहिर ल्याएकी थिइन् । उनले अक्षयलाई आफ्नो चर्चा कम हुने डर थियो त्यसकारण आफूले उक्त कुरा लुकाउन बाध्य भएको बताएकी छिन् । अन्तमा बिहेको मिती तोकिन लाग्दा
अक्षयको जीवनमा शिल्पा भित्रिइन यहि कारण हुनै लागेको रबिना र अक्षयको बिहे रोकिएको थियो । पछि अक्षयले ट्वींकल खन्ना र रबिनाले व्यापारी अनिल थडानीसँग विवाह गरिन् । यसो त सलमानको को पनि र संगीता बिजलानीसँग बिहे हुनै लाग्दा रोकिएको थियो ।
यद्यपी, यसैबिच सलमानको जीवनमा सोमी अली आइन् र संगीता उनीबाट टाढा भइन् । सलमानले एक अन्तर्वार्तामा संगीतासँग उनको विवाहको कार्ड पनि छापिसकेको बताएका थिए तर अन्तिम अवस्थामा कुरा मिलेन र दुबैको विवाह टुटेको थियो ।

Labels: news

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home