Wednesday, February 6, 2019

यी युवाले आक्रोस हुँदै भने : धुर्मुस सुन्तलीलाई रङ्गशाला बनाउन विदेशमा गधा जस्तै जोतिने जनताले सहयोग गर्ने हो भने सरकारको के काम ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

साउदी “कतार “जापान “मलेसिया “कोरिया”” देशहरुमा गधा जस्तै जोतिने सम्पुर्ण साथी हरु र जन्म घर छोडेर परिवार पाल्न बिदेश आउन तयार भएका हरु हो यता सुनौ धुर्मुस सुन्तली ले बनाउन लागेको रङ्गशाला मा सुको नदिनु ,धातु खस्ने गरी काम गरेको पैसा किन त्यहाँ दिनु ? दिनु छ भने पहाडमा बाटो छैन,पुल छैन,अस्पताल छैन,स्कुल छैन,जोरोको औसधि छैन ,तेस्तोलाई सहयोग गरेर पुण्य कमाउ ”

त्यस्तो रङ्गशाला ,फुट्बल ग्राउन्ड ,पार्क बनाउने कुनै हास्य कलाकार र जनताले होइन सरकार ले हो । त्यहा दिनु पर्ने मान्छेले दिन्छन ? रबिन्द्र अधिकारिले वाइड बडिमा ३ अर्ब को आधा दिन सक्दैन थ्यो ?खुमबहादुर खड्का ले अरबौ भ्रस्ट गरेको पैसा दिन सक्दैन थ्यो ?प्रचन्ड ले जनसेनाको खाको पैसा दिन सक्दैन थ्यो ? केपिले २ लाख को जुता किन्ने पैसा १० हजार को किनेर बाँकी पैसा दिन सक्दैन थ्यो ?


३३ कोली सुन समातेको त्यो लीलामी गरेर त्यह खर्चन सक्दैनथ्यो ? जन निर्बाचित प्रधान्मन्त्री छेउरौटी चल्दा राज्कोश बाट करोडौ बोकेर बैक्क थाइलैन्ड तिर उड्छ्न/रास्ट्रपती हेलिकप्टर चडी आकश बाटै खेती अवलोकन गर्छिन/भुइमा गुड्ने १८ करोड को गाडी चड्छिन / अनि हामी चाहिँ बिदेश बाट सहयोग गर्नु?

This’s not profitable to country! It’s waste of time and money! It’s for kinda relax and enjoyment but still not important! We want to help if that change the life of people like! Tuin! We help when the process of removing tuins n build bridge to needy people! ? ”मुखमा लाउन माड छैन चाकमा लाउने जाइफल ” भनेको येही हो ।खेलकुद र राजनीति हुने ठाउँमा भगवान को नाम जोड्नु पापी काय॔को संकेत हो। Dhurmus Suntali. तपाईंले दुनियाँमा भगवानको नाम राखेको कुनै खेल stadium भेटेको छ, सुनेको छ? Gautam Buddha त जन् शान्तीका प्रतिक हुन, कुनै पनि खेलहरुको वा physical competitions को होइन।

यो विषयमा national and international Buddhist community ले छिट्टै बेलमा सोच्नु जरुरी देखिन्छ॥ नत्र, यो British sport र नेपाली पाखे पन ले के के पो..ड्राइभरले गाडी चलायको राम्रो हुन्छ हवाईजहाज होइन आफु संग जे सिप छ तेहि गर्नु पर्छ धर्तिमा बसेर आकास छुने सपना नदेख्दा राम्रो हुन्छ!!!जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । र, क्रिकेट रँगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन्, हामीलाई बाल मतलब भएन ।तर, हाम्रो प्राथमिकताभन्दा बाहेकका चिजहरु निर्माण उनले हामीसँग चन्दा माग्नु विवेकसम्मत हैन । सक्छौ भने, उत्तम सँजेलले झैं एक सयमा उपचार हुने अस्पताल र एक सयमा पढाई हुने स्कूल खोल्ने अभियान चलाउ, म पनि दिलखोलेर चन्दा दिन्छु

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home